Ratopati TV
Ratopati TV
  • Видео 9 506
  • Просмотров 14 915 031
बैंक र ऋणीलाई हेर्ने कानुन फरक बनाउनुपर्छ : गभर्नर अधिकारी ||Mahaprasad Adhikari||
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्ने बताएका छन् । शुक्रकार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । -#ratopati #ratopatitv #ratopatinews #onlinenewsportal #nepalrastrabank #bank #Governor
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : ratopati
Twitter : rato_pati?lang=en
Instag...
Просмотров: 57

Видео

कार्यकाल लम्ब्याउन खोजे सभापतिविरुद्ध मै हुन्छु: फरमुल्ला मन्सुर ||Farmullah Mansoor|| ||Warpar||
Просмотров 5142 часа назад
#FarmullahMansoor #nepalicongress #politician #political ©Discovery News Network / Ratopati.com यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Official website: ratopati.com/ follows us on Facebok page : ratopati Twitter : twi...
महिलाका लागि बरदान 'अण्डा भण्डारण'' । What is egg freezing ? Doctor Asmita Pandey, Fertility Doctor
Просмотров 1022 часа назад
महिलाका लागि बरदान 'अण्डा भण्डारण'' । What is egg freezing ? Doctor Asmita Pandey, Fertility Doctor #Asmitapandey #doctor #ivf #hamrodoctor #video #ratopatihealth #health #healthtips ©Discovery News Network / Ratopati.com यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a w...
कर्णाली र सुदूरपश्चिम मात्र होइन देश बुझ्न ‘बुलाकी’ हेर्नुपर्छ : सुरक्षा पन्त ||Surakshya panta||
Просмотров 1572 часа назад
कर्णाली र सुदूरपश्चिम मात्र होइन देश बुझ्न ‘बुलाकी’ हेर्नुपर्छ : सुरक्षा पन्त #surakshyapanta #nepalifilmindustry #model #heroine #nepaliactress ©Discovery News Network / Ratopati.com यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Official...
कांग्रेस र एमाले मिलेर अर्को चुनाव लडे हुन्छ : झक्कु सुवेदी ||Jhakku subedi||
Просмотров 2902 часа назад
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद लक्कुप्रसाद सुवेदीले आगामी निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमाले मिलेर निर्वाचनमा जान सुझाव दिनुभएको छ । बिहीबार को राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अहिले दुई तिहाइको सरकार रहेको उल्ले गर्दै २०८४ को चुनावमा पनि दुई वटा पार्टी मिलेर चुनाव जितेर देश कब्जा गर्न भन्दै टिप्पणी गर्नुभयो । अधिनायकवादतिर जाँदा श्...
क्युवाको स्वास्थ्य प्रणाली विश्वका लागि उदाहरणीय || #ramrajya || Ep- 4
Просмотров 8 тыс.4 часа назад
क्युवाको स्वास्थ्य प्रणाली विश्वका लागि उदाहरणीय || #ramrajya || Ep- 4 #cuba #cubahealth #cuba_president #cuban_people #cuba_climate #cuba #havana #habana #lahabana #viñales #healthsolutions कार्यक्रमको चौथो एपिसोड दुनियाँलाई चकित पार्ने क्युवाको स्वास्थ्य प्रणालीमाथि केन्द्रित छ । क्युवेली स्वास्थ्य प्रणालीको प्रमु विशेषता हो । सबै नागरिकका लागि निःशुल्क स्वास्थ्य, आज हामी विश्वको ठुलो जनसङ्ख...
सतीदेवी हेर्दा हरेकको आँखा रसाउँछ : मलिका महत || Mallika Mahat ||
Просмотров 1274 часа назад
#malikamahat #kubergiri #nepalifilmindustry #nepalicinema ©Discovery News Network / Ratopati.com यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Official website: ratopati.com/ follows us on Facebok page : ratopati Twitter : tw...
सुन तस्करी, सुनको कोटा र ज्याला, जरतीका विरुद्ध खरो उत्रिए व्यवसायी नरेन्द्र कुमार गुप्ता
Просмотров 5934 часа назад
#narendrapupta #gold #businessnews #businessman #ridhisidhijewellers ©Discovery News Network / Ratopati.com यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Official website: ratopati.com/ follows us on Facebok page : ratopati T...
रातारात हतियार व्यवस्थापन र सेना समायोजन नगरे देशमा दुर्घटना हुन सक्थ्यो: प्रचण्ड #prachanda
Просмотров 6324 часа назад
#prachanda #puspakamaldahal #politician #politicalnews ©Discovery News Network / Ratopati.com यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Official website: ratopati.com/ follows us on Facebok page : ratopati Twitter : twitt...
२७ वर्षदेखी हङकङ बसेका चुरा थापाको नजरमा हङकङ || Dr. Chura Thapa ||
Просмотров 3597 часов назад
#ratopatitv #ratopati #churathapa डा. चुरा थापा बिगत २७ वर्षदेखी हङकङलाई कर्मथलो बनाईरहेका छन् । द युनिभर्सिटी हङकङबाट पिएचडी गर्नुभएका थापाले हङकङको सरकारी रेडियोमा कार्यक्रम चलाईरहेका छन् । अध्ययन, अनुसन्धानमा रमाउने उनी प्राज्ञिक क्षेत्रमै संलग्न छन् । नेपाल आएका बेला डा थापासँग नरेन्द्र रौलेले गरेको कुराकानी #hongkong ©Discovery News Network / Ratopati.com यस च्यानलमार्फत प्रकाशित कुनै पनि ...
प्रधानमन्त्रीले मेहनत गरिराखेको देख्दा खुसी लागेको छ: गगन थापा || Gagan Thapa ||
Просмотров 2,6 тыс.7 часов назад
प्रधानमन्त्रीले मेहनत गरेको देखिराखेको छु । खुसी लागेको छ । मन्त्रीजीहरूले सुरुमा खादा माला लगाउनुभएको भए पनि बिस्तारै बिस्तारै कार्य योजनाहरू बनाई राख्नुभएको छ । सुरुसुरुमा त्यस्तै हुन्छ । हामीलाई पनि त्यही थियो । तर मेरो अनुभव छ । यो २४ महिनाका लागि मन्त्री हुनुभएको छ । यो समय भनेको सानो समय होइन । नौ महिनाको मन्त्री हुँदाको मेरो अनुभव छ । यो समय भित्र धेरै गर्न सकिन्छ । त्यसैले म सम्माननीय प...
सञ्चारकर्मीलाई प्रचण्डको प्रतिक्रिया- तपाईँलाई भएको हो तनाव, हामीलाई केही भएको छैन #prachanda
Просмотров 3219 часов назад
सञ्चारकर्मीलाई प्रचण्डको प्रतिक्रिया- तपाईँलाई भएको हो तनाव, हामीलाई केही भएको छैन #prachanda
६३ वर्षीय रिमालले गँड्यौला पालनबाट मासिक दुई लाख आम्दानी गर्दै आएका छन् #agriculture #earthworm
Просмотров 2499 часов назад
६३ वर्षीय रिमालले गँड्यौला पालनबाट मासिक दुई ला आम्दानी गर्दै आएका छन् #agriculture #earthworm
संविधान संशोधनको पहिलो एजेन्डा बारले उठाएको हो : गोपालकृष्ण घिमिरे अध्यक्ष, नेपाल बार एसोसिएसन
Просмотров 1509 часов назад
संविधान संशोधनको पहिलो एजेन्डा बारले उठाएको हो : गोपालकृष्ण घिमिरे अध्यक्ष, नेपाल बार एसोसिएसन
काठमाडौंदेखि दुबईसम्म साम्राज्य फैलाउँदै कान्तिपुर होलिडेज् || Thakur Dhungana ||
Просмотров 14312 часов назад
काठमाडौंदेखि दुबईसम्म साम्राज्य फैलाउँदै कान्तिपुर होलिडेज् || Thakur Dhungana ||
गरिबी र अभावले जनता रोइरहेका बेला म कसरी भ्रष्टाचार गर्न सक्छु ? : प्रधानमन्त्री #kpoli
Просмотров 19512 часов назад
गरिबी र अभावले जनता रोइरहेका बेला म कसरी भ्रष्टाचार गर्न सक्छु ? : प्रधानमन्त्री #kpoli
१ करोड ३६ लाख रुपैंयाँ सहकारीमा डुबाएका राजेन्द्र स्थापित पैसाकै अभावका कारण ज्यान गुम्यो #sahakari
Просмотров 70912 часов назад
१ करोड ३६ ला रुपैंयाँ सहकारीमा डुबाएका राजेन्द्र स्थापित पैसाकै अभावका कारण ज्यान गुम्यो #sahakari
एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन : महामन्त्री शर्मा ||biswoprakash sharma||
Просмотров 55514 часов назад
एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइन : महामन्त्री शर्मा ||biswoprakash sharma||
आमाको महत्त्व गुमाएपछि बुझिन्छ : विक्की अग्रवाल, कमेडियन || #BikeyAgarwal || Narendra Raule
Просмотров 38816 часов назад
आमाको महत्त्व गुमाएपछि बुझिन्छ : विक्की अग्रवाल, कमेडियन || #BikeyAgarwal || Narendra Raule
स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकता दिनुपर्छ: उपप्रमुख डङ्गोल #sunitadangol
Просмотров 21316 часов назад
स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकता दिनुपर्छ: उपप्रमु डङ्गोल #sunitadangol
यस कारण बङ्गलादेशको जस्तो आन्दोलन नेपालमा सम्भव छैन: डा. इन्द्र अधिकारी || #warpar
Просмотров 1 тыс.19 часов назад
यस कारण बङ्गलादेशको जस्तो आन्दोलन नेपालमा सम्भव छैन: डा. इन्द्र अधिकारी || #warpar
संविधानको समस्या सम्बोधन गर्ने समय भयो, नत्र विद्रोहसम्म पुग्न सक्छ : टीकाराम भट्टराई
Просмотров 1,1 тыс.19 часов назад
संविधानको समस्या सम्बोधन गर्ने समय भयो, नत्र विद्रोहसम्म पुग्न सक्छ : टीकाराम भट्टराई
फिनल्यान्डको आदर्श शासन सुशासन एवम् सेवा प्रवाह || #ramrajya || EP- 03
Просмотров 14 тыс.21 час назад
फिनल्यान्डको आदर्श शासन सुशासन एवम् सेवा प्रवाह || #ramrajya || EP- 03
अल्ट्रासाउन्ड गर्दा पेटमा भएको बच्चालाई असर गर्छ ? : रेडियोलोजिष्ट, विष्णु सिग्देल #doctor
Просмотров 11821 час назад
अल्ट्रासाउन्ड गर्दा पेटमा भएको बच्चालाई असर गर्छ ? : रेडियोलोजिष्ट, विष्णु सिग्देल #doctor
सेवाग्राही भन्छन्- ‘अस्पतालको सिस्टम छैन, जानी-जानी दुख दिने काम भइरहेको छ’ #birhospital
Просмотров 220День назад
सेवाग्राही भन्छन्- ‘अस्पतालको सिस्टम छैन, जानी-जानी दु दिने काम भइरहेको छ’ #birhospital
उच्च गतीमा सवारी चलाउँदै हुनुहुन्छ ? कारवाहिमा परिएला है ! #traffic
Просмотров 5 тыс.День назад
उच्च गतीमा सवारी चलाउँदै हुनुहुन्छ ? कारवाहिमा परिएला है ! #traffic
जनताको अधिकार कटौती गर्ने दुःसाहस गरियो भने त्यो नेपाली जनतालाई सह्य हुन्न: अध्यक्ष दाहाल#prachanda
Просмотров 1,1 тыс.День назад
जनताको अधिकार कटौती गर्ने दुःसाहस गरियो भने त्यो नेपाली जनतालाई सह्य हुन्न: अध्यक्ष दाहाल#prachanda
डेडिकेटेड ट्रंकलाइन महसुल विवाद : महसुल मिनाहा गर्न कसैले सक्दैन : Kapil Acharya || #Warpar
Просмотров 492День назад
डेडिकेटेड ट्रंकलाइन महसुल विवाद : महसुल मिनाहा गर्न कसैले सक्दैन : Kapil Acharya || #Warpar
मेरो निर्वाचन क्षेत्रमा अन्य दलका व्यक्तिले म माथि दुर्व्यवहार गरे : सोबिता गौतम #shobita gautam
Просмотров 275День назад
मेरो निर्वाचन क्षेत्रमा अन्य दलका व्यक्तिले म माथि दुर्व्यवहार गरे : सोबिता गौतम #shobita gautam
मिस माल्टाका विजेताहरु नेपाली बोल्न सिक्दै, नेपालीको व्यवहारले मनै छोयो || Alexia Cutajar, Karolina
Просмотров 274День назад
मिस माल्टाका विजेताहरु नेपाली बोल्न सिक्दै, नेपालीको व्यवहारले मनै छोयो || Alexia Cutajar, Karolina

Комментарии

  • @SanchitaKoirala-x9i
    @SanchitaKoirala-x9i 56 минут назад

    धेरै लाई आस्चर्य लाग्ला बास्तब मा उनी अमेरिका बाट खटाएको ब्यक्ती हुन।

  • @rakeshshrestha6976
    @rakeshshrestha6976 10 часов назад

    😂😂😂 bichara afu le sab thik aru le paye sab bethik 😂😂

  • @rameshbk1917
    @rameshbk1917 11 часов назад

    कार्यक्रम निकै राम्रो छ

  • @tarabhujel2405
    @tarabhujel2405 12 часов назад

    Third position hune lai chalauna diyekai ho.tapai ko prachanda kahile yeta kahile uta garne.khali bargening garne ani tapai kina thula kura garnu hunchha.aba aaune election ma 10 seat pani aaudaina.hrdai janus.tapai ko pati junsukai samayama futne wala chha.ani thaha hunchh.

  • @dbchhantyal8650
    @dbchhantyal8650 13 часов назад

    May the lives be safe!

  • @crafter_Rabbit
    @crafter_Rabbit 19 часов назад

    कम्युनिष्ट ब्यबस्था र राज्य संयन्त्र प्रणाली बिस्व मा नै उत्कृष्ट हो ।

  • @brangelboy9969
    @brangelboy9969 День назад

    ❤🎉😮😊

  • @KailashKoiral
    @KailashKoiral День назад

    😮😮

  • @lamichhanenabin
    @lamichhanenabin День назад

    mihinet garera video banaunuvako rahexa,,,,,ramro lagyo ,,,keep it up

  • @Kshitij786
    @Kshitij786 День назад

    यो भिडियो धेरैभन्दा धेरै सेअर गरौं।

  • @Kshitij786
    @Kshitij786 День назад

    कम्युनिस्ट बाहेक संसारलाई न्यायपूर्ण र समान बनाउन सक्ने अरू कोही छैन।

  • @rameshbk1917
    @rameshbk1917 День назад

    निकै राम्रो छ कार्यक्रम ।🇳🇵❤️

  • @rajendrasilwal7172
    @rajendrasilwal7172 День назад

    सफल कार्य काल को शुभकामना

  • @rameshbk1917
    @rameshbk1917 День назад

    निकै राम्रो कार्यक्रम । निरन्तरता रहोस।❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @TirthaTamang-us5jx
    @TirthaTamang-us5jx День назад

    Tapaiko programme ko title badalnuparne dekhinxa tyo Ramrajya kunai kisimle nyayapurna thiyena jaha naarilai gharnikala garinxa tyo pani garbhabati ,ved ko mantra suneko niu ma samajko auta barga vaidic samajik samrachana anusar "sudra" ko kaan ma sisha(lead) pagalera haldinxa ani tapasya (education) gareko niu ma auta sudra ko ghaati katinxa bhane testo rajya ko parikalpana kunai kisimle uchit dekhinna Tara tapaiko karyakramko bisayabastu haru ekdam herna layak xa,dhanyabaad

  • @ghostsquad9
    @ghostsquad9 День назад

    Cuba has one of the best healthcare system in the world ❤

  • @hchataut5210
    @hchataut5210 День назад

    ABP news ko copy garera kina furti laaunu?

  • @binodkhulal
    @binodkhulal День назад

    KP RAH PRACHAND KI COMMUNIST HOINA VAN HOINA VANE TESTAI KAAM GARA

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj 2 дня назад

    अर्काको रामराज्यको बयान गरेर के गर्नु नेपालीहरु अलि पढेका र नपढेका बिदेश अलि जान्ने तिमी जस्तै युटुबे के शिक्षा दिन खोजेको तिमीले आफूले गरेर देखाउ पहिला

  • @ramkajikayastha1505
    @ramkajikayastha1505 2 дня назад

    अहिले भक्तपुर नगरपालिका यसको उदाहरण बनेको छ ।

  • @harkashrestha2382
    @harkashrestha2382 2 дня назад

    यो विडीओ नेपाल को स्वस्थ मंत्री लाई पाठौनु

  • @nepaliboy9898
    @nepaliboy9898 2 дня назад

    Korea ko aarthik bewastha bare video aauna paro....kasri biksh garyo...

  • @sachitbasnet636
    @sachitbasnet636 2 дня назад

    Sarkar gayo aba baki yei kura ta rahyo ni 😮

  • @laxmanchaulagain7376
    @laxmanchaulagain7376 2 дня назад

    त्याे हतियार आज ती लाल सेना संग भैदियकाे भय तलाइ नै ठाेक्थे लाल गद्धार

  • @TheZubbii
    @TheZubbii 3 дня назад

    गगन प्रतिको सम्मान उनैले पल पल संसदमा सहकारी ऐनको एउटा सामान्य दफा नपढी खै कसको ढोल पिटेर आफैले उफ्री उफ्री क्षयीकरण गरे।अब नेपालमा जनताको ‘नेता’ बन्न र भन्न लायक कम्तिमा अहिले कोही पनि बॅाकी रहेन। रबि देख्दा त हिनताबोध नै हुन्छ।सुरूमा सरकार छोड्न गरेको ढिलाई, मुकुलसंग विनाकामको वादविवाद र अझै पनि सभापतिबाट राजीनामा नगरि थोरै बचेको इज्जत र पार्टी पनि आफूसंगै सकाउने भए। अनि के को लागी नया पार्टी? सत्तामा टासिएर जनतालाई दुःख दिन? रबिले व्यक्तिगत रूपमा आफ्नो उचाई आफै घटाए र रास्वपालाई पनि मुलधारका भ्रष्ट दलहरूसंगै उभ्याए! सरकार ढाल्न गरिएको नाटक भनि सहकारी काण्ड प्रमाणित नै भयो, तर गगनले यो कुराको कति मुल्य चुकाउने हुन् आउने दिनहरूले देखाउला। रबि र गगन दुबैको व्यक्तित्व यस काण्डले झनै कमजोर बनाई उनै पुराना बुढाहरूलाई १००% फाइदा त यसले गर्ने नै भयो। राणाकालमा काङ्ग्रेसहरु क्रान्तिकारी लाग्थे ।पञ्चायतकालमा कम्युनिस्टहरु क्रान्तिकारी लाग्थे । बहुदल आएपछि माओवादीहरु क्रान्तिकारी लाग्थे । जब गणतन्त्र आयो राजाबादीहरु क्रान्तिकारी लाग्न थाले । कारण एउटै छ - सत्ता नपाउन्जेल सबै क्रान्तिकारी, सत्ता पाएपछि सबै भ्रष्टाचारी । यो जनआक्रोस केलाउन र सेलाउन यो सरकारले गरसकेन भने २०८४ अगावै सडकबाट नेतारूपी दानवहरूको विदाई नै अन्तिम विकल्प हो भन्न अब के ले रोक्ला र?

  • @Time2723
    @Time2723 3 дня назад

    आर्जुलाई सभापति बनाउने खेलबाट आएको आवाज

  • @user-de7pz3fg9y
    @user-de7pz3fg9y 3 дня назад

    भौजुको कुरा भन्नुभयना स्न्सदजिउ

  • @-Opponent
    @-Opponent 3 дня назад

    भेडा हरुको राजनेता- रवि लामिछाने नेता - ज्ञनेन्द्र साही र दुर्गा प्रसाईं संचारकर्मी - राजिव क्षेत्री र ज्वाला संग्रौला कलाकार- जयकिशन बस्नेत र मिना ढकाल बिस्लेषक- मुकुन्द धिमिरे राजनितिक बिस्लेषक : पुन्य गौतम अभियान्ता -सर्मिला वाइवा महिला अधिकारकर्मी - सावित्री सुवेदी अब बन्छ नेपाल 😂😂😂

  • @himbahadurkc2497
    @himbahadurkc2497 3 дня назад

    Very nice

  • @basudevthapa9532
    @basudevthapa9532 3 дня назад

    good view

  • @dinanathupadhyaya3779
    @dinanathupadhyaya3779 3 дня назад

    Gagan Binako shamshad murda ghar jasto . Gagan j bolxa to pugxa Jay Gagan ❤

  • @sandeshrai3310
    @sandeshrai3310 3 дня назад

    yo pali chai gagan le 100% right kura gareko xa 👍👍👍👍

  • @ghumnajaam
    @ghumnajaam 3 дня назад

    Cobweb sanga pheri ekpalta tapai ko purano song haru recording garnu paryo ani kaile kai cobweb ko concert ma suprise deena aaunu paryo...

  • @user-zu8jg5zj4r
    @user-zu8jg5zj4r 3 дня назад

    मैले खनियाखर्क भक्तीराम नाकाजोली हैवार तीन कन्या सिन्धुली को जुनार पकेड येरीया हो ?

  • @user-zu8jg5zj4r
    @user-zu8jg5zj4r 3 дня назад

    बि पि हाइवे बाट पुर्व तर्फ जुनार पकेड छेत्र हो ! येहा कृषि सडक पक्की छैन ! यातायात असुबिधा छ येसलाइ पनि सर्कार को पहल हुने तर्फ के गर्नु पर्ला ?

  • @Anticorr318
    @Anticorr318 4 дня назад

    जनार्दन शर्माले नेतृत्व लिनलाई अझै दश बर्ष लाग्छ !२०३६ सालको आन्दोलनमा जनार्दन शर्म भन्नेहरु कुन दुलोमा थिए ? २०३६ सालमा ललितपुरको थैवामा छैटौं अधिबेशन हुँदा यि जनवारहरु कहाँ थिए ?२०३७ सालको बिधार्थी युनियनको चुनाब हुँदा बल्ल पम्फा भुषाल देवराज गुरुङ लिलामणि पोख्रेल शसी श्रेष्ठ रमण श्रेष्ठहरु देखा परेका थिए !

  • @yubaraj22
    @yubaraj22 4 дня назад

    Pokhara ma ni showroom kholna paro

  • @nardhojchemjong5164
    @nardhojchemjong5164 4 дня назад

    imositional kura gari gari patak patak npl balatkar garne kp sere prachande sabai bisalu sarpa ho

  • @BhojrajBhusal-re1qx
    @BhojrajBhusal-re1qx 4 дня назад

    हैन तिमिहरुले नेपाली बोल्दा सानो भइन्छ भन्ने लाग्छकि क्याहो

  • @santoshpaudel-qq1mp
    @santoshpaudel-qq1mp 4 дня назад

    Yemale kangres ko karan testi vaxa thulo dal milera pani sahakari ko barema chup dekhinxa

  • @ibrahimsafi426
    @ibrahimsafi426 5 дней назад

    Koirala family killer congress girija hatiyara

  • @parammaharjan2448
    @parammaharjan2448 5 дней назад

    Commission badaunu parayone

  • @deepakbhatta8637
    @deepakbhatta8637 5 дней назад

    लातको भुत बातले मान्दैन भने जस्तै यस्ता लाई उखेलेर फाल्नु पर्छ

  • @user-no3nc5yd3v
    @user-no3nc5yd3v 5 дней назад

    गोईकोआशु

  • @user-no3nc5yd3v
    @user-no3nc5yd3v 5 дней назад

    ग़ोईआशु

  • @Sigma.261
    @Sigma.261 5 дней назад

  • @basantabudhathoki6698
    @basantabudhathoki6698 6 дней назад

    Malesia le bikash ko fadko mareko raber udhog le ho.nepal ma kunai bideshi company le 511 bigah ma raber kheti garyo ra dherai barsa paxi usle tyo jagga bechera aafno desh jane bhayo bhane 11 bigah jagga bechera 500 bigah sarkar lai bujhaunu parxa.ani yesto niyem ma multinational company kasari lagani garna aauxa?yeuta bykti le 11 bigah samma rakhna paune re ani udhog garne ko chahi 1 katta ma pani hadbandi lagne re.

  • @user-fz2tl5lg2l
    @user-fz2tl5lg2l 6 дней назад

    50 मात्र किन 20 मात्र राखदा हुदैन

  • @bishnuprasadbaskota9314
    @bishnuprasadbaskota9314 6 дней назад

    गगन त फटाह थियाे थियाे नै याे पनि बेवकुफ नै लाग्न थाल्याे । नाप्ने केहि हाेईन खालि हुट्टिट्याउ कराझै गर्छ बा

  • @prashantagiri5091
    @prashantagiri5091 6 дней назад

    Nataki; bolna saknu 6ena ajha natak